घाँगी भीरमा ६ महिनादेखि निस्किरहेको धुवाँको मुस्लो (तस्बिरहरू)
setopati.com · Mon Sep 14 08:52:23 GMT 2026

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरबाट पछिल्लो ६ महिनादेखि निरन्तर धुँवाको मुस्लो निस्किरहेको छ।
पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा दुई वर्षअघि पहिरो गएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)