सुर्ती, सिगार र चुरोटमा ६ देखि १२ प्रतिशतसम्म भन्सार
onlinekhabar.com · Fri May 29 14:18:26 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सिगार, चुरोट तथा सुर्तीको भन्सार बढाएको छ । सरकारले चुरोट र सुर्तीमा ०.५ देखि १ प्रतिशत बिन्दुसम्मले भन्सार बढाएको हो ।
हाल सरकारले ५.५ प्रतिशतदेखि ११ प्रतिशतसम्म भन्सार लिँदै आएको छ । त्यसलाइ बढाएर सरकारले ६ देखि १२ प्रतिशत बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)