पुरुष दुर्व्यवहार र हिंसाका पर्याय होइनन् !
sutranews.com · Mon Sep 14 08:57:50 GMT 2026

केही दिनयता (भदौ १०, २०८३) भोटेकोसी नदीमा आएको बाढीबाट सिर्जित दुष्परिणाम र त्यसका दृश्यहरूले सामाजिक सञ्जालका भित्ता तथा सञ्चारमाध्यमहरू भरिएका छन् । खासमा यो सामान्य बाढी होइन, प्रलय हो । तिब्बती हिमपहाडबाट एक्कासि ठूलो पहिरो झरेर झन्डै १२०० मिटर तलको तालमा बज्रिँदा भयानक बाढीमा परिणत भयो त्यो । जुन कल्पना गरिएकोभन्दा धेरै गुणा बढी थियो । भोटेकोसी र त्रिशूली नदी नसोचेको र कल्पना नगरिएको तहसम्म चढ्दा त्यसले हजारौँ मानिससँगै धनमाललाई एकैपटक सोहोरेको छ । बजारहरू ध्वस्त छन् । यसलाई हिमाली सुनामी भन्न सकिन्छ । सिर्जित परिणामले देश रोएको छ । मानिस शोकमग्न छन् । खासमा यो प्राकृतिक प्रकोपभन्दा पनि
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)