चुरोटमा दश प्रतिशतसम्म कर, मदिरामा अन्तःशुल्क वृद्धि
baahrakhari.com · Fri May 29 14:27:40 GMT 2026

काठमाडौं । सरकारले चुरोटमा करिब दश प्रतिशतसम्म र मदिरामा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा चुरोटमा करिब दश प्रतिशतसम्म र मदिरा तथा वियरमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)