एमालेमा जुटेन सहमति, प्रतिवेदनलाई अन्तिम रूप दिन तीन नेतालाई जिम्मेवारी
ratopati.com · Mon Sep 14 09:11:14 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले दुवै प्रतिवेदन एउटा बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ ।
काभ्रेको बल्थलीमा दुई दिन बसेको कार्यदल बैठकमा सहमति नजुटेपछि तीन नेतालाई यस्तो जिम्मेवारी दिएको हो । थापा कार्यदलका संयोजक हुन् भने पोखरेल सदस्यसचिव हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)