ह्युन्डाईको दसैं–तिहार अफर : ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका
kendrabindu.com · Mon Sep 14 09:13:02 GMT 2026

काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैं, तिहार तथा छठको अवसरमा विशेष योजना ‘ह्युन्डाई चाडपर्व यात्रा २०८३’ सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार योजनाअन्तर्गत ह्युन्डाईका गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन्। त्यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर समेत दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)