महेश बस्नेतको दाबी- बल्थली बैठकले अध्यक्ष परिवर्तनको हल्ला अन्त्य गर्यो
nepalpress.com · Mon Sep 14 09:11:58 GMT 2026

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले पार्टी अध्यक्ष केपी ओलीविरुद्ध चलाइएको हल्ला अन्त्य गरेको दाबी गरेका छन् ।
दुई दिनसम्म काभ्रेपलाञ्चोक पनौतीस्थित बल्थलीमा बसेको बैठकले अध्यक्ष परिवर्तन गर्ने विषयमा फिजाइएको भ्रम र हल्ला चिरेको दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)