दुर्गा प्रसाईंका दुःख : ओली–प्रचण्डले जेल कोचे, बालेनले घरभित्र हुलेर मुख थुने
bishowkhabar.com · Mon Sep 14 09:18:08 GMT 2026

काठमाडौं– त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं र प्रहरीबीच फेरि घम्साघम्सी भएको छ ।
झापाबाट काठमाडौं फर्किएका प्रसाईंलाई विमानस्थल परिसरमा सञ्चारमाध्यमलाई ‘बाइट’ दिन प्रहरीले रोकेपछि विवाद भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)