कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ
kathmandupati.com · Mon Jun 22 10:03:40 GMT 2026

काठमाण्डु- ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ ।
सोमबार कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)