दोहोरो अंकले बढ्यो शेयर बजार, साढे चार अर्ब बढीको कारोबार
corporatenepal.com · Mon Sep 14 09:26:30 GMT 2026

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा साढे चार अर्ब बढकिो कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २५.५५ अंकले बढेको हो । ०.९९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५८५.०४ अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)