मेडिकल व्यवसायी- प्रसाईंलाई प्रहरीले घर पठायाे ?
barnanmedia.com · Mon Sep 14 09:21:04 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले घर पठाएको छ ।
झापाको भद्रपुर–काठमाडौं फ्लाइटमार्फत सोमबार (भदौ २९) दिउँसो त्रिभुवन विमानस्थल आइपुगेका उनले त्यहीँ कार्यक्रम गर्न खोजेका थिए । तर, उनलाई प्रहरीले विमानस्थल परिसरभित्र कुनै कार्यक्रम गर्न नमिल्ने भन्दै घर पठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)