कस्तो व्यक्ति हुनुपर्छ चलचित्र विकास बोर्डको अध्यक्ष ?
baahrakhari.com · Mon Sep 14 09:34:52 GMT 2026

काठमाडौं । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्ड यतिबेला प्रशासनिक नेतृत्वको हातमा छ । दिनेश डिसीको दुई वर्षे कार्यकाल भदौ ११ गते सकिएपछि बोर्डको कार्यवाहक अध्यक्षमा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्मालाई तोकिएको छ ।
केही समयमा मन्त्रालयले बोर्डको अध्यक्षका लागि विज्ञापन आह्वान गर्दै छ । मन्त्रालयले विज्ञापन आह्वानको तयारी गरिरहेका बेला केही व्यक्तिले लबिङ सुरु गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)