दुर्गा प्रसाईं विमानस्थलमा कार्यक्रम गर्न खाेज्दै थिए, प्रहरीले घर पठाइदियाे (तस्बिरहरू)
ratopati.com · Mon Sep 14 09:35:35 GMT 2026

काठमाडौँ । मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा कार्यक्रम गर्न रोक लगाइएको छ ।
झापाबाट काठमाडौँ ओर्लिएपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)