नागढुङ्गा सुरुङमार्ग आगामी साउनदेखि सञ्चालन गरिने
lokaantar.com

सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड द्रुतमार्गका रुपमा निर्माण सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ / ८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । उनले आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङमार्गको काम सम्पन्न हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)