विपद्मा सङ्घ, प्रदेश र स्थानीय सरकार एकै ठाउँमा छ : प्रधानमन्त्री
ratopati.com · Mon Sep 14 09:50:48 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन)शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्दै प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको भन्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)