भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनमा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
ekantipur.com · Mon Sep 14 09:56:24 GMT 2026

भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनमा स्रोतको कमी हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा प्रधामन्त्री वालेन्द्र शाहले सरकारले आफ्नो तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन प्रयोग गर्दै सडक, बस्ती र आधारभूत सेवा शिघ्र पुनःस्थापना गर्ने तयारी गरिरहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)