रसुवा बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ - प्रधानमन्त्री
nepalviews.com · Mon Sep 14 10:00:47 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले पुनःस्थापनाका लागि सरकारले आफूसँग भएको तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गर्ने तयारी गरिरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)