निजी क्षेत्रका लागि बजेट सकारात्मक, कार्यान्वयन फास्ट ट्रयाकमा गर्न आवश्यकः चन्द्र ढकाल
clickmandu.com · Fri May 29 15:22:38 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका धेरैजसो माग र एजेन्डाहरूलाई सम्बोधन गरेको बताएका छन् ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका थिए। सो बजेटबारे प्रतिक्रिया दिँदै ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझावका आधारमा धेरै कानुनी र नीतिगत व्यवस्थाहरू समेटिएकाले यसले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न ठूलो मद्दत पुग्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)