'एलिफेन्ट्स इन द फग'को सुखद् व्यापार, कमायो ८५ लाख
setopati.com · Mon Sep 14 10:08:00 GMT 2026

अविनाशविक्रम शाह निर्देशित फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग'ले घरेलु बक्सअफिसमा सुखद् व्यापार गरेको देखिएको छ।
प्रदर्शनको १० दिनमा आइतबारसम्म फिल्मले देशभरबाट ८५ लाख ९५ हजार रूपैयाँ ग्रस कलेक्सन गरेको हो। सोही अवधिसम्म फिल्मलाई देशभरका हलमा २४ हजार ४८६ दर्शकले हेरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)