‘ग्रीन आर्मी’ विरुद्धको मुद्दामा सर्वोच्चले रक्षा मन्त्रालय र सेनासँग कारण माग्यो
nepalpress.com · Mon Sep 14 10:07:02 GMT 2026

काठमाडौं । ‘ग्रीन आर्मी’ नेपालको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमाथि कारण देखाऊ आदेश जारी भएको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)