धनुषाको चित्रपुरमा आँप मेला, ३० लाखको कारोबार
onlinekhabar.com · Mon Jun 22 10:58:54 GMT 2026

८ असार, जनकपुरधाम । फलको राजा आँपैआँपले चिनिएको धनुषको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा तीन दिवसीय आँप मेला सम्पन्न भएको छ ।
शुक्रबारदेखि आइतबारसम्म चलेको आँप मेलामा ३० लाख रुपैयाँ बराबरको आँपको कारोबार भएको आयोजक चित्रपुर म्यांगो अग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीपकुमार महताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)