क्रान्तिशिखामाथि खनिए जेनजी सहिद परिवार
ratopati.com · Mon Sep 14 10:14:01 GMT 2026

काठमाडौँ । जेनजी सहिद परिवारहरूले जेनजी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
जेनजी सहिद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारस्थित दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै जेनजी सहिद प्रथम स्मृति दिवस कार्यक्रमलाई अपमान हुने गरी धिताले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)