कप्तानीमा सन्दीपको सानदार पुनरागमन
baahrakhari.com · Mon Sep 14 10:10:42 GMT 2026
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा पुनरागम सानदार ढंगबाट गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले गत महिना रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीय टोलीको कप्तान नियुक्त गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)