शिक्षामा दुई खर्ब १८ अर्ब बजेट, सामुदायिक विद्यालयदेखि चिकित्सा शिक्षासम्म नयाँ कार्यक्रम
himalpress.com · Fri May 29 15:54:23 GMT 2026

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामुदायिक विद्यालयको पूर्वाधार सुधार, छात्रवृत्ति विस्तार, चिकित्सा शिक्षा र अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्यलाई प्राथमिकतामा राखिएको बताए।
अर्थमन्त्री वाग्लेले मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्न एक अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)