इरान समर्थित हुथी विद्रोहीको कब्जामा लाल सागर, सुरक्षामा चुनौती
bishowkhabar.com · Mon Sep 14 10:48:21 GMT 2026

कायरो– यमनका इरान–समर्थित हुथी विद्रोहीले दक्षिणी लाल सागरका थप रणनीतिक टापुहरू कब्जा गरेका छन् ।
सरकारी र हुथी अधिकारीका अनुसार सोमबार भएको यो कदमले महत्वपूर्ण समुद्री जलमार्गमा विद्रोहीको नियन्त्रण थप बलियो बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)