प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ?
nepallive.com · Mon Sep 14 10:51:00 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गरेर सिंहदरबारबाट बाहिरिने क्रममा नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग भएको छलफलमा तामाङ सहभागी थिए। बैठक सकिएलगत्तै सिंहदरबार परिसरबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)