पूर्णबहादुर समूहबारे शशांकको टिप्पणी– चोटिएर जान्छ भने हामीले के गर्न सक्छौँ ?
nepalpress.com · Mon Sep 14 10:54:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवी छाडेकोबारे मुख खोलेका छन्।
चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी भित्रको एकता कायम राख्न वार्ताको विकल्प नभएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)