लागुऔषध दुर्व्यसनीविरुद्ध प्रहरीको अप्रेशन : सर्लाहीबाट आठ जना पक्राउ
ratopati.com · Mon Sep 14 10:55:09 GMT 2026

सर्लाही । सर्लाहीका विभिन्न स्थानबाट आठ जना लागुऔषध दुर्व्यसनीहरू पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लागुऔषध दुर्व्यसनीहरूको पहिचान तथा खोजी गर्ने अभियानका क्रममा जिल्लाका फरक-फरक ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)