चोइटिएर केही गर्न सकिँदैन, १५ औँ महाधिवेशन एकताको हुनुपर्छ : शशांक
lokaantar.com

नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता शशांक कोइरालाले आफूहरू पार्टी एकताको पक्षमा रहेको बताएका छन् ।
सोमबार चुनदेवीमा आयोजित इतर समूहको पत्रकार सम्मेलनमा उनले कांग्रेस चोइटिँदै जाँदा केही गर्न नसकिने भएकाले १५ औँ महाधिवेशन एकताको हुनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)