लोप हुँदै लिउ फेरुवा बुन्ने सीप
deshsanchar.com · Wed Feb 12 17:15:06 GMT 2025

सिमकोट– हिमाली जिल्ला हुम्लामा परम्परागत रुपको लिउ र फेरुवा बुन्ने सीप लोप हुने अवस्थामा पुगेको छ जिल्लाभरका गाउँ वस्तीमा यस्ता लिउ र फेरुवा बुन्ने छोडेपछि उक्त सीप हाल लोप हुने अवस्थामा पुगेको हो।
नाम्खा गाउँपालिका– १ की लामु लामाले हिउँदभरि घरघरका आगनमा महिला लस्करै लिउ फेरुवा बुन्नु पर्नेमा हाल आएर लिउ फेरुवा बुन्ने कार्य बन्द भएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)