इरानमा खसेका दुई अमेरिकी पाइलटको उद्धारको भिडियो सार्वजनिक
ratopati.com · Mon Sep 14 11:03:54 GMT 2026

वासिङ्टन डिसी । इरानी सेनाले विमान खसालेपछि उद्धार गरिएका आफ्ना दुई पाइलटको जोखिमपूर्ण उद्धार कार्यको भिडियो अमेरिकी वायुसेनाले सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएका यी भिडियोहरू सबैभन्दा पहिले सीबीएस न्युजको कार्यक्रम ‘६० मिनेट’ले प्राप्त गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)