प्रधानमन्त्रीसँग छलफलपछि सिंहदरबारबाट बाहिरिएलगत्तै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
setopati.com · Mon Sep 14 11:02:58 GMT 2026

प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गर्न आएका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष तामाङलाई सोमबार पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)