प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष
khabarhub.com · Mon Sep 14 11:00:33 GMT 2026

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाह सोमबार सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएलगत्तै प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)