बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याइने
ekantipur.com · Mon Sep 14 10:58:47 GMT 2026

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालनमा ल्याइने
प्रधानमन्त्री वालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक तथा पुल पुनर्निर्माणका लागि विभिन्न विषयगत ८ वटा कार्यदल बनाएर काम तीव्र पारिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)