सर्वोच्चले सोध्यो– ग्रीन आर्मीलाई शैन्य गतिविधिको अधिकार दिइएको हो ?
barnanmedia.com · Mon Sep 14 10:53:42 GMT 2026

नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रिन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)