प्रम बालेनसँग कुरा गरेर फर्किएका गाउँपालिका अध्यक्ष सिंहदरबार गेटबाटै पक्राउ
bishowkhabar.com · Mon Sep 14 11:06:01 GMT 2026

काठमाडौं– नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी भएर फर्किने क्रममा प्रहरीले उनलाई सिंहदरबार गेटबाटै नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)