अब व्यक्तिबीच हुने रकम ट्रान्सफरलाई सरकारले नियमन गर्ने
baahrakhari.com · Fri May 29 16:35:26 GMT 2026

काठमाडौं । सरकारले अब एक व्यक्तिबाट अर्को व्यक्तिको बैंक वा डिजिटल वालेट खातामा हुने रकम ट्रान्सफरलाई नियमन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पियर टु पियर’ (पीटुपी) लेनदेनलाई व्यवस्थित र नियमनसहित सञ्चालन गरिने घोषणा गरेका हुन् । यसअन्तर्गत सरकारले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागु गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)