अष्ट्रेलियाका चर्चित ब्याट्सम्यान डेभिड वार्नर एनपीएल खेल्न आउने संकेत
nepalpress.com · Mon Sep 14 11:17:23 GMT 2026
काठमाडौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिति नजिकिँदै जाँदा फ्रेन्चाइजहरुले विदेशी खेलाडीहरुलाई अनुबन्ध गर्ने प्रयास थालिरहेका छन् ।
प्रतियोगिताको अक्सन सम्पन्न भइसकेको छ भने कात्तिक ९ गतेबाट लिग सुरु हुँदैछ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भइसकको अवस्थामा तेस्रो संस्करणका लागि क्रिकेट फ्यानहरु व्यग्र प्रतीक्षामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)