प्रधानमन्त्री बालेनसँगको छलफलपछि सिंहदरबारबाटै किस्पाङ गाउँपालिका अध्यक्ष पक्राउ
clickmandu.com · Mon Sep 14 11:34:52 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग बाढी प्रभावित क्षेत्रको समस्याबारे छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
प्रधानमन्त्री शाहसँगको छलफल सकेर सिंहदरबारबाट बाहिरिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अध्यक्ष तामाङलाई सोमबार नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)