सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार
kathmandupati.com · Sat Jun 27 11:40:51 GMT 2026

काठमाण्डु – डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदीमा फसेका ११ जनाको सशस्त्र प्रहरी बल नेपालको टोलीले शनिबार सकुशल उद्धार गरेको छ ।
स्थानीयहरू सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बिच भागमा फसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)