जिरीको क्षितिजमा टोनी हेगनको छाया!
setopati.com · Sat Jun 27 11:40:30 GMT 2026

प्रथम बागमती पर्यामहोत्सव छ। जिरीको यात्रामा छु। नेपालको स्विट्जरल्याण्ड नयनभरि समेट्ने रहर छ। जिरीलाई प्रत्यक्ष पिउने प्यास बढ्दो छ।
युरोपको सुन्दर सहरसँग दाँजिएको जिरीको रूप कस्तो होला भन्ने तृष्णा झन् झन् उठ्दो छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)