प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगेका गाउँपालिका अध्यक्ष पक्राउ
himalpress.com · Mon Sep 14 11:38:43 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग रसुवा र नुवाकोटका बाढीपीडितको अवस्थाबारे छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था र पुनःस्थापनाबारे प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगेका तामाङलाई बैठक सकिएलगत्तै नेपाल प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)