बाढीग्रस्त क्षेत्रमा राहत पुर्याउन सशस्त्र प्रहरीलाई व्यावसायिक कार्गो ड्रोन सहयोग
onlinekhabar.com · Mon Sep 14 11:36:57 GMT 2026

२९ भदौ, काठमाडौं । अमेरिकाले बाढीबाट प्रभावित दुर्गम तथा कठिन भौगोलिक क्षेत्रमा अत्यावश्यक राहत सामग्री पुर्याउन सशस्त्र प्रहरी बललाई व्यावसायिक कार्गो ड्रोन सहयोग गरेको छ ।
अमेरिकामा निर्मित अमेरिकामा निर्मित ‘फ्रिफ्लाई अल्टा एक्स जेनटु’ ड्रोन सोमबार अमेरिकी दूतावासका उपप्रमुख नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकृत विल भनले हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)