मलाई कुनै पद चाहिएको छैन, बालेन र सुधनले राम्रो काम गरे पुग्छ : दुर्गा प्रसाईं
kendrabindu.com · Mon Sep 14 11:44:12 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मुलुक गम्भीर समस्यामा रहेको भन्दै राष्ट्र जोगाउन सबै राष्ट्रवादी शक्ति एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
झापाबाट काठमाडौं फर्किएपछि विमानस्थलमै पत्रकार सम्मेलन गर्ने तयारी गरेका प्रसाईंलाई त्यहाँ पत्रकार सम्मेलन गर्न नदिइएपछि उनले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)