अर्थमन्त्री स्वर्णिम वाग्लेको ‘मानवीय मामिला’ अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली
ekantipur.com · Mon Sep 14 11:40:57 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेको ‘मानवीय मामिला’ अवैतनिक सल्लाहकारमा विश्व विजय पराजुली
भोटेकोशी बाढीपछि मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उनलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)