अमेरिकालाई उत्तर कोरियाले चेतावनी, भन्यो– दक्षिणलाई हतियार नदिनु, आणविक आक्रमण हुनसक्छ
bishowkhabar.com · Thu Aug 27 09:45:27 GMT 2026

काठमाडौं– अमेरिकाले दक्षिण कोरियालाई क्षेप्यास्त्र बिक्री गर्ने तथा उत्तर कोरियामा मानवअधिकार र सूचना प्रवाहसम्बन्धी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने योजना अघि बढाएपछि प्योङयाङले त्यसको ‘शक्तिशाली प्रतिक्रिया’ दिने चेतावनी दिएको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण कोरियालाई अमेरिकी हतियार बिक्रीले क्षेत्रीय सुरक्षा वातावरणमा पार्ने प्रतिकूल प्रभाव बेवास्ता गर्न नसकिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)