१२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
barnanmedia.com · Sat Aug 29 01:10:28 GMT 2026

काठमाडौं । रसुवा बाढीमा परेकाहरूको आपतकालीन सहायता तथा उद्धारका लागि १२ भन्दा बढी देशले सरकारसँग अनुमति चाहेका छन् ।
भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, टर्की, दक्षिण कोरिया, जापान लगायतले यस्तो सहायता दिने प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)