सरकारले देश जलाउने काम गर्यो, राजसंस्थाबीना राष्ट्रको रक्षा हुन सक्दैन : दुर्गा प्रसाईं
dcnepal.com · Mon Sep 14 12:11:05 GMT 2026

काठमाडौं। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)