सरकारले संसद्मा दर्ता गर्यो चारवटा विधेयक
baahrakhari.com · Mon Jun 22 13:07:22 GMT 2026

काठमाडौं । सरकारले संसद्मा चारवटा नयाँ विधेयक दर्ता गरेको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, सहकारी पहिलो संशोधन विधेयक, सम्पत्ति शुद्धीकरणसम्बन्धी (तेस्रो संशोधन) विधेयक र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)