रूसी तेल डिपोमा आक्रमण नगर्न युक्रेनलाई ट्रम्पको आग्रह
baahrakhari.com · Mon Sep 14 12:20:49 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई रुसका रिफाइनरी तथा डिजेल उत्पादन केन्द्रमा आक्रमण नगर्न आग्रह गरेका छन् ।
ट्रम्पले यस्ता आक्रमणका कारण विश्वभर डिजेलको चरम अभाव भइरहेको बताएका छन् । अमेरिकामा डिजेलको मूल्य बढेर प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)